आज कति छ डलर,युरोको भाउ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज मंगलबार डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४९ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५० पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १० पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।

  • १२ असार २०८०, मंगलवार ०९:५६ प्रकाशित