मधेस सरकारको बजेट भोलि प्रस्तुत हुने

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने भएको छ । अर्थमन्त्री संजयकुमार यादवले शुक्रबार साँझ ५ बजे प्रस्तुत गर्ने तयारी छ ।

अर्थ मन्त्रालयले अगामी आ.व.२०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।

  • ३२ जेष्ठ २०८०, बिहीबार १६:२३ प्रकाशित