साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४१ रहेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा १६५ रुपैयाँ ०६ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ ।

  • २६ जेष्ठ २०८०, शुक्रबार १०:२४ प्रकाशित