मन्त्रिपरिषद् बैठक जारी

केन्द्रभाग मिडिया

मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहान ९ बजेपछि बैठक बसेको हो।आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

नियमित बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ।

  • २४ जेष्ठ २०८०, बुधबार १०:१० प्रकाशित