पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४८ रहेको छ ।आज युरो एकको खरिददर १४१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रिदर १६४ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६२ पैसा र बिक्रीदर २८ रुपैयाँ ७५ पैसा रहेको छ ।