आज युरोको भाउ घट्यो डलरको कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ घटेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा थियो । डलर एकको खरिददर १३१ रुपैयाँ ४० पैसा १३२ रुपैयाँ ०० पैसा रहेको छ ।

आज पाउण्डको मूल्य पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रिदर १६४ रुपैयाँ ३५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४८ पैसा थियो ।

यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ७१ पैसा र बिक्रीदर २८ रुपैयाँ ८४ पैसा रहेको छ ।

  • २२ जेष्ठ २०८०, सोमबार ०९:४४ प्रकाशित