अब ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थाल्छौं : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले इतिहासका ठूला भ्रष्टाचार काण्डहरुको पनि अब फाइल खुल्ने बताए ।

अध्यक्ष प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको अनुसन्धान हुने भन्दै ती हत्याकाण्डमा धेरै रहस्यहरू लुकेको बताए ।

  • १६ जेष्ठ २०८०, मंगलवार १५:३६ प्रकाशित