आज विदेशी मुद्रा विनिमयदरको मूल्य कस्तो छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६४ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार १०:२५ प्रकाशित