पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०३ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।