काठमाडौं ।
प्रतिनिधिसभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ । नेकपा एमालेले अवरोध गरे पछि बैठक सभामुखले २० मिनेतका लागि स्थगित गरेका हुन् ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।












