यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम ल्याएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले खराब अर्थतन्त्र सुधार गर्न करप्रणालीमा पुनरावलोकन, सरकारी कार्यालयमा विधुतीय गाडीको प्रयोग, निजगठ विमानस्थल निर्माण, वायु सेवा निगमको पुनर्संरचना, बन्द उद्योग संचालन लगायतका कार्यक्रम समावेस गरेको छ । ० फाइनल-2080-81

पूर्णपाठका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

नीति तथा कार्यक्रम २०८० फाइनल-2080-81

  • ५ जेष्ठ २०८०, शुक्रबार १८:१९ प्रकाशित