प्रचण्ड, देउवा र ओली सिंहदरबारमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफल सिंहदरबारमा सुरू भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा बसेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई चासोका साथ हेरिएको छ ।

  • २७ बैशाख २०८०, बुधबार १५:२३ प्रकाशित