नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।
पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।तर प्रहरीले खुलेरै यसको पुष्टि भने गरेको छैन ।
भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।













