पूर्व गृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राई सुनाकोठी, ललितपुरवाट पक्राउ परेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो ।उनी माथी सोधपुछ सुरु भएको प्रहरीले जनाएको छ ।

  • १९ बैशाख २०८०, मंगलवार १०:१४ प्रकाशित