पोखरा ।
आज पहाडी भ- भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम खालको पानी सम्भावना रहेको मौसम पूर्वामान महाशाखाको पूर्वानुमान रहेको छ ।
त्यस्तै आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहेको बताउँदै महाशाखाले तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ।













