चितवनमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् ।
जारी मतगणनामा न्यौपानेले ३६७ मतले अग्रता लिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३१९ मत लिदैं न्यौपानेलाई पछ्याइरहेका छन् । न्यौपाने रवि भन्दा झिनो मतले अगाडि छन् ।
कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् ।













