पाल्पा ।
बुटवलबाट पाल्पा तिर जाँदै गरेको बस दुर्घटनामा परेको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका जोरधारामा बस दुर्घटना परेको स्थानीयले जानकारी दिएका छन् । थप विवरण भने आउन वाँकी छ ।