रविविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

केन्द्रभाग मिडिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि कारण देखाउ आदेश जारी गरिएको भएको हो ।

  • २२ चैत्र २०७९, बुधबार १६:५३ प्रकाशित