गोविन्द भट्टराइले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँ क्षेत्र न.१ मा  गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले  उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्री थापा र चार केन्द्रीय सदस्य राखेर भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीका महामन्त्री गगनकुमार थापा,केन्द्रीय सदस्यहरू शंकर भण्डारी,सुरेन्द्र पाण्डे,धुव्र वाग्ले,उमेशजंग रायमाझि र पार्टी सभापति जितप्रकाश आले र गठबन्धनका नेताहरू हरिबहादुर चुमान लगायत नेताहरूको उपस्थिति रहेको थियो।

भट्टराइएको प्रस्तावकमा रधुनाथ पौडेल र समर्थकमा सरिता गुरूङ रहेका छन्।

  • २० चैत्र २०७९, सोमबार १६:३७ प्रकाशित