पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ पैसा ९० पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ ०० पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०० पैसा र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३६ रुपैयाँ ०० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा रहेको छ ।