आज कति छ डलरको भाउ ? सूचिसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज(सोमबार) आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६१ पैसा ८० पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसा रहेको छ ।

  • १३ चैत्र २०७९, सोमबार ०९:४४ प्रकाशित