विदेशी विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२ पैसा ९२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा थियो ।

यस्तै आज युरो पनि बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा थियो।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६रुपैयाँ १३ पैसा र बिक्री दर ३५ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ६२ पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा रहेको छ ।

  • ९ चैत्र २०७९, बिहीबार ०९:३९ प्रकाशित