पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (मंगलबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।
आज युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा छ।आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८रुपैयाँ ७६ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ १५ पैसा र बिक्रीदर २९ रुपैयाँ २९ पैसा रहेको छ ।