नेपाल विरुद्ध २४९ रनको लक्ष्य पच्छ्याएको यूएईलाई ६ ओभारमा  ४ विकेटको झट्का

केन्द्रभाग मिडिया

पोखरा ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सृंखलामा यूएईसँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ ।

नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले यो समाचार तयार पार्दासम्म १०.२ ओभरमा ४ विकेट गुमाएर जम्मा २५ रन बनाएको छ । बलिङतर्फ नेपालका ललित राजवंशीले २ ओभरमा २ मेडन राख्दै २ विकेट लिएका छन् ।

यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिएका छन् ।

  • २८ फाल्गुन २०७९, आईतवार १४:३३ प्रकाशित