आज कति छ डलर र युरोको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर आज १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ०९ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८० पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ २४ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा रहेको छ ।

  • २४ फाल्गुन २०७९, बुधबार १०:१५ प्रकाशित