आज यस्तो छ विदेशी मुद्राको विनिमयदर भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५९ रुपैयाँ १६ पैसा रहेको छ ।आज युरो एकको खरिददर १३९ रुपैयाँ ६९पैसा र बिक्रिदर १४० रुपैयाँ ३२ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३९ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा रहेको छ ।

  • १६ फाल्गुन २०७९, मंगलवार ०९:५८ प्रकाशित