पर्स्याङस्थित पोखरीमा डुबेर ४ वर्षीय बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

dead

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ स्थित पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परेका हुन्। पर्वत स्थायी घर भएका सुहौनमंगलबार बिहानै घर नजिकैको पोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

  • ९ फाल्गुन २०७९, मंगलवार १५:२२ प्रकाशित