पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (मंगलबार) अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ ।