एमाले त्यागेको दुर्गा प्रसाईंको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरको घोषणा गरेका छन्् । उनले आफू एमालेबाट अलग भएको बताएको जनाइएको छ ।

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् ।यद्यपि पार्टी त्यागेको बारे औपचारिक घोषणा भने उनले अहिले नै गरिसकेका छैनन् ।

  • ७ फाल्गुन २०७९, आईतवार १६:५४ प्रकाशित