पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज सोमबार युरोको भाउ घटेको छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६पैसा थियो ।
यस्तै आज डलरको एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसा रहेको छ । हिजो भने पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७७ पैसा थियो।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०० पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।