साताको पहिलो दिन आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ ०० पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६३ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ ।

  • ८ माघ २०७९, आईतवार ०९:४५ प्रकाशित