रेखा शर्मा सरकारको प्रवक्ता

केन्द्रभाग मिडिया

रेखा शर्मा सरकारको प्रवक्ता

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

  • ४ माघ २०७९, बुधबार १७:४९ प्रकाशित