पर्वतका पदम गिरी स्वास्थ्य मन्त्री बन्ने

केन्द्रभाग मिडिया

पोखरा ।
पर्वतबाट संघीय सांसदमा निर्वाचित पदम गिरी स्वास्थ्य मन्त्री हुने भएका छन् । नेकपा एमालेले भागबण्डामा ८ मन्त्रालय पाएको छ । ती मध्य गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका हुन् ।

  • ३ माघ २०७९, मंगलवार ११:५७ प्रकाशित