काठमाडौं ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि संयन्त्रको बैठक बोलाइएको हो ।
संयन्त्रमा सत्ता साझेदार दलका अध्यक्षहरू सदस्य रहेका छन्। उप्रधानमन्त्री बिष्णु पौडेललले उच्चस्तरीय संयन्त्रले मन्त्रालय बाँडफाँडलगायत सहमति हुन बाँकी सबै विषय छलफल गरेर टुंगो लगाउने बताए।













