यी हुन्, पोखरामा भएको विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।

६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

 

  • १ माघ २०७९, आईतवार १८:३५ प्रकाशित