भोलि(बुधबार) सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलि बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

पृथ्वी जयन्तीको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाबारे गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रिपरिषद् निर्णय उल्लेख गर्दै बिदाको जानकारी गराएका छन् ।

  • २६ पुष २०७९, मंगलवार ११:१६ प्रकाशित