सरकारको न्यूनतम साझा कार्यक्रम तयार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।

भोलि कार्यदलले शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए । शीर्ष नेताहरुलाई बुझाएपछि भोलि नै सार्वजनिक हुने उनले बताए ।

  • २२ पुष २०७९, शुक्रबार १४:५७ प्रकाशित