बानेश्वरमा सर्वदलीय बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा दलका सचेतक र संसदीय दलका प्रतिनिधिलाई उपस्थित छन्। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ। बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुँदैछ ।

  • २२ पुष २०७९, शुक्रबार १४:३३ प्रकाशित