प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

हिजो मात्रै निर्देशनात्मक सम्बोधन गरेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई विहान ११ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।अब बस्ने अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले संगठनभित्रको विवाद समेत साम्य बनाउने अपेक्षा गरिएको छ ।

  • २० पुष २०७९, बुधबार ०९:४६ प्रकाशित