एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

केन्द्रभाग मिडिया

बुटवल।

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही– २ (क) का सांसद हुन्।

त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) का सांसद हुन ।

  • १७ पुष २०७९, आईतवार १७:४४ प्रकाशित