एमाले गर्यो राष्ट्रियसभाका उम्मेदवार चयन (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो ।

आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

 

प्रदेश नं. १ 

खुल्ला – देवराज घिमिरे (झापा) महिलाः सुमित्रा भण्डारी (झापा) अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखुम्बु)

प्रदेश नं. २

खुल्ला : असर्फि भिनवार यादव (धनुषा) . महिलाः बिना साह (रौतहट)

बाममती प्रदेश 

खुल्ला : गोपाल शाक्य (ललितपुर) महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी प्रदेश

दलित : गोविन्दबहादुर नेपाली (बागलुङ)  महिला: लीला पोखरेल थनेत (नवलपुर)  खुल्ला पुण्यप्रसाद पौडेल कास्की)

लुम्बिनी प्रदेश

दलित : कृष्णबहादुर सुनार (गुल्मी) – महिला : भारती खनाल (बाँके) खुल्ला रामदयाल गुप्ता (दाङ)

कर्णाली प्रदेश 

अल्पसंख्यक : पदमबहादुर माझी (दैलेख) महिला: गंगा थापा महत जुम्ला)  खुल्ला: चूडामणि शर्मा (सुर्खेत)

सुदूरपश्चिम प्रदेश 

दलित: नरेश बिक (बैतडी) • महिला : सन्तोषकुमारी शर्मा थापा (कैलाली)  खुल्ला: डिल्लीराज भट्ट डोटी

  • १९ पुष २०७८, सोमबार १७:०८ प्रकाशित