राष्ट्रियसभामा जनमोर्चालाई दलित कोटामा एक सिट मात्र : राजेश विश्वकर्मा बने उम्मेदवार

केन्द्रभाग मिडिया

राष्ट्रियसभाको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले दलित कोटामा एक सिट मात्र पाउने भएको छ । आज बसेको गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिटमात्र दिने निर्णय गरेपपछि राजेश विश्वकर्मालाई उम्मेदवार उठाउने भएको छ ।

विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारका पुराना कलाकार हुन् । रक्तिमको सल्लाहकार र केन्द्रीय सदस्य समेत भएका थिए । रुपन्देहीका विश्वकर्मा जनमोर्चाका नेता हुन् ।

  • १९ पुष २०७८, सोमबार १४:४८ प्रकाशित