नेपाली काँग्रेसनिकट संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ।
हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्दैछ । हिजो भएको निर्वाचनको मतगगणना जारी छ । जारी मतगणना पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार शिव लम्साल नेतृत्वको प्यानले अग्रता लिएको छ ।
६ सय मत गनिसक्दा शिल लम्सालले ३१६ मत ल्याएका छन् भने उनका अर्का अध्यक्षकी प्रत्यासी अनिता बिन्दुले २७१ मत प्राप्त गरेकी छिन् ।
६००मत गणना गर्दाको नतिजा
१. अध्यक्ष
शिव लम्साल : ३१६
अनिता बिन्दु – २७१
२. बरिष्ठ उपाध्यक्ष
प्रेम केसी – २९५
सरोज अधिकारी -२८७
३. उपाध्यक्ष
नकुल अर्याल – ३३२
भिष्मराज ओझा – २८०
राममणी दाहाल – २५०
शेखर रेग्मी -१८१
४. उपाध्यक्ष (महिला)
कल्पना शर्मा – २७९
सलोजा दाहाल – ३१६
५. उपाध्यक्ष (प्रदेश नं १)
डिल्लीराम खतिवडा – २४७
लवदेव ढुंगाना – १२०
हेमराज दाहाल- १९४
६. उपाध्यक्ष ( मधेश प्रदेश)
अनिल कर्ण- ४४
रोशनकुमार न्यौपाने- २७३
७.उपाध्यक्ष (बाग्मती प्रदेश)
गिरिजा प्रसाद अधिकारी -२९१
डा. मुरारी अधिकारी – २८५
८. उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्य -२७४
ऋषिकान्त पौडेल – २८६
९. उपाध्यक्ष (लुम्बिनी प्रदेश)
जनार्दन घिमिरे – २६५
माधव प्रसाद अर्यालस् ३०१
१० उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्का – २६९
राजेन्द्र कार्की स् २९२
११.उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
प्रेम चुनारा – २४५
मीन वम – ८१
मुकुन्द भण्डारी – २३२
१२. उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारी -३५९
निरज खतिवडा – २१२
१३. महासचिव
जगन्नाथ दुलाल – १८३
दिलिप पौडेल -४०१
१४. उपमहासचिव खुला
कमल पन्त – २५७
केशव सावद – २४०
युवराज गौतम – ३२०
रविन्द्र सुवेदी – २३९
बिष्णु खड्का – २२६
सन्तोष रेग्मी -२३५
१५. उपमहासचिव (महिला)
कुसुम सेन्चुरी- २२२
जानुका बराल – २३७
दिलिपाश्री अधिकारी – २९४
सुलोचना गौतम – २९४
१६. उप महासचिव (समावेशी)
अभयकुमार राई – ३०७
पवन श्रेष्ठ – २४६
१७. सचिव (खुला)
केदार दाहाल -२८६
खगेन्द्र घिमिरे – २१५
खगेन्द्र भण्डारीः २९२
गुरुप्रसाद गौतम- २४९
तिर्थराज बस्नेत – २४८
भुवन शर्मा – २९५
लोकेन्द्र भट्ट – २३३
विजय रेग्मी-२४०
१८. सचिव (महिला)
पुष्पा शर्मा – २७६
माला पालुङ्वा लिम्बू -२७०
मेनुका ढुंगानाः ३४४
रेजिना गौतमः ३००
रोजि ढकाल पराजुली -२८३
१९. सचिव (आदिवासि र जनजाती)
लालकुमार मोक्तानः ३३८
सुशील थकालीः २१२
२०.सचिव (मधेशी)
अजित तिवारीः २८६
ओमप्रकाश साहः २५७
२१. सचिव (दलित)
राजन रुचालः २८३
सन्तोष गन्धर्वः २८३
२२. सचिव (पिछडिएको क्षेत्र)
एलपी देवकोटा -२९३
दयाराम पण्डितः २८१
२३. सचिव (खस आर्य)
टेकराज जोशीः २७५
युवराज रेग्मीस् २८०
२४. सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वम -२३९
नरहरी सापकोटाः ३१८
२५. सचिव (छापा माध्यम)
राधा खनालः ३३१
श्याम प्रसाद खतिवडाः २२८
२६.कोषाध्यक्ष
माधव धितालः २९८
रमेश वाग्लेः २७६














