प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै

केन्द्रभाग मिडिया

मोरङ ।

प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

  • ८ श्रावण २०७९, आईतवार ०९:५६ प्रकाशित