पोखरा।
साताको पहिलो दिन आज आइतबार नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार एक डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५० रुपैयाँ ८६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा रहेको छ । भने युरो एकको खरिददर १२८ रुपैयाँ १९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७९ पैसा रहेको छ। एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ९० पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९ रुपैयाँ २३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८८पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ८० पैसा रहेको छ ।