आज (मंगलबार) यस्तो छ विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा रहेको छ ।

युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५५ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ७१ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३१पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • २१ असार २०७९, मंगलवार १०:१७ प्रकाशित