शिक्षिका कुट्ने प्रधानाध्यापक पक्राउ

केन्द्रभाग मिडिया

खोटाङको साक्षरता विद्यालय आधारकी शिक्षिका कुट्ने प्रधानाध्यापक पक्राउ परेकी छिन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउस्थित विद्यालयकी शिक्षिका गोमा कार्कीलाई कुट्ने प्रधानाध्यापक लक्ष्मी पौडेल पक्राउ परेकी हुन् ।

विद्यालय व्यवस्थापन समितिको बैठकको क्रममा कार्कीले विद्यालयको आयव्ययबारे चासो राख्दा उनीमाथि कुटपिट भएको थियो ।

  • ५ असार २०७९, आईतवार १९:२० प्रकाशित