भैरहवा ।
जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा सत्ता गठबन्धनका उमाकान्त चापागाई निर्वाचित भएका छन्।
सुद्धोधनका चापागाईं नेपाली कांग्रेसका नेता हुन। उनले नेकपा एमाले उम्मेदवारलाई पराजित गरे। १६ पालिकाको प्रमुख उप प्रमुख गरि ३२ मतदाता रहेको रुपन्देहीमा चापागाईंले २० मत पाए।














