पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौलामा समस्या

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौलामा समस्या देखिएको छ ।

दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको अस्पताल स्रोतले जनाएको छ। उपचारमा संलग्न चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् । कटवालको केही समय अघि प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।

डायलासिस गर्नका लागि मृगौला दन गर्ने ब्यक्ती खोजी भइहरको परिवारले जनाएको छ । उनलको एउटा मृगता पहिले नै सुकि सकेको थियो ।

  • २९ जेष्ठ २०७९, आईतवार ११:२७ प्रकाशित