यी हुन् बेपत्ता तारा एयरमा सवार २२ जना (नामावलीसहित)

केन्द्रभाग मिडिया

तारा एयरको बेपत्ता विमान खोजिका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

गृह मन्त्रालयको अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी उडेको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको थियो ।

विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

विमानमा सवार चालक दलका सदस्य सहित यात्रुको नाम

-विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले
-राजन कुमार गोले

मिक ग्र्याट
-बसन्त लामा

गणेश नारायण श्रेष्ठ
-रवीना श्रेष्ठ

-रस्मी श्रेष्ठ

-रोजिना श्रेष्ठ
-प्रकाश सुनुवार
-मकर बहादुर तामाङ
-राममाया तामाङ
-सुकुमाया तामाङ
-तुल्सादेवी तामाङ
-अशोक कुमार त्रिपाठी
-धनुष त्रिपाठी
-ऋतिका त्रिपाठी
-युवी विल्नर
-वैभवी बाण्डेकर

-विमान क्याप्टेन प्रभाकर घिमिरे
-सहचालक उत्सव पोखरेल
-एयर होस्टेस किस्मी थापा

  • १५ जेष्ठ २०७९, आईतवार १२:२४ प्रकाशित